राष्ट्रिय अर्थ व्यवस्थाका तीन खम्बा मध्ये एक खम्बाको रुपमा संवैधानिक व्यवस्था गरिएको सहकारी अंगलाई व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकारले छुट्टै सहकारी मन्त्रालयको व्यवस्था गरी गुणात्मक विकासको लागि निरन्तर लागिरहेको छ । समुदायमा छरिएर रहेको सानो-सानो पूंजीलाई एकत्रित गरी सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिक उत्थानको लागि सरल तरिकाबाट कर्जा प्रवाह गरी उध्योग धन्दा, ब्यापार, व्यावसाय तथा कृषि क्षेत्रमा लगानी गरी...
थप पढ्नुहोस्